प्रहरी निरीक्षकको सरुवा(को कहाँ परे हेर्नुहोस् ) - Himal Post Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

प्रहरी निरीक्षकको सरुवा(को कहाँ परे हेर्नुहोस् )



काठमाडौं । गृहमन्त्रालयले ४ सय ५५ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ । शुक्रबार बसेको गृहको बैठकले उनीहरुलाई सरुवा गरेको छ ।

सरकारबाट प्राप्त हुने तलब, सुविधा समेत सरुवा भएको जिल्लाबाटै लिने व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।