सरकारले नै दिन्छ २ हजार बलि - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

सरकारले नै दिन्छ २ हजार बलि



काठमाडौं – उपत्यकाका तीन जिल्लाका शक्तिपीठमा सरकारी तवरबाटै बर्सेनि दुई हजारभन्दा बढी बलि दिने गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा यसका लागि सरकारले १ करोडभन्दा बढी बजेट छुट्याउँदै आएका छन् ।

नेपालीको सबैभन्दा ठूलो चाड दसैंमा सबैभन्दा धेरै बलि दिने गरिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्टको पृष्ठ ८ मा छापिएको छ ।

शक्तिपीठहरुमा राँगा, बोका, भेडा, हाँस, कुखुरा, बंगुर  र खसी बलि दिने गरिएको गुठी संस्थानका सह प्रकाशक जयप्रसाद रेग्मीले जानकारी दिए ।