२०७६ असार २, सोमवार

देउवाको दोश्रो रेकर्ड : इतिहासकै ठूलो मन्त्रीमण्डल

September 11, 2017
266 Views

भदौ २६, काठमाडौं-

प्रधानमन्त्री शेरबहादुर देउवाले चौथोपटक मन्त्रीमण्डल विस्तारका छन् । यस संगै अहिलेको मन्त्रीमण्डल हाल सम्मकै ठुलो  ५४ सदस्यीय भएको छ ।

राप्रपा प्रजातान्त्रीकलाई सरकारमा समेटेर उनले मन्त्रीमण्डल विस्तार गरेका हुन् । यो मन्त्रीमण्डल इतिहासकै सबैभन्दा ठूलो मन्त्रीमण्डल हो ।आजको नेपाल समाचारपत्रमा खबर छ ।

Facebook Comments

सम्बन्धित खवर

बझाङमा जिप दुर्घटना : ९ जनाको मृत्यु ,चार घाइते
समाचार
shares4 views
समाचार
shares4 views

बझाङमा जिप दुर्घटना : ९ जनाको मृत्यु ,चार घाइते

विशाल पाण्डेय - २०७६, २ असार १७:३९

कैलाली । बझाङमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बझाङको सदरमुकाम…

जादुगरलाई जादुले धोका दिएपछि…..
अन्तराष्ट्रिय
shares11 views
अन्तराष्ट्रिय
shares11 views

जादुगरलाई जादुले धोका दिएपछि…..

Himalpost Desk - २०७६, २ असार १७:००

कोलकाता । भारतको पश्चिम बङ्गालका जादु देखाउन भन्दै हातखुट्टा बाँधेर नदीमा हामफालेका एक प्रख्यात जादुगर बेपत्ता भएका छन् । नदीमा…

बझाङमा जिप दुर्घटना – ६ को मृत्यु, ६ गम्भीर
समाचार
shares10 views
समाचार
shares10 views

बझाङमा जिप दुर्घटना – ६ को मृत्यु, ६ गम्भीर

Himalpost Desk - २०७६, २ असार १६:५२

बझाङ – बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जिप  डौठी भन्ने ठाँउमा…