५७ जना डीएसपीको एकैपटक सरुवा, को–कहाँ (विवरण सहित)
काठमाडौं- प्रहरी प्रधान कार्यालयले एकैपटक नेपाल प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको विवरण सार्वजनिक गरेको छ ।
प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । आजै एसपीहरुको पनि सरुवा भएको थियो ।
हेर्नुहोस नामावली




