अब संघको गठन हुँदैन - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

अब संघको गठन हुँदैन



स्थानीय तहमा संघ गठन नहुने भएको छ ।

स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३ मा स्थानीय तहमा संघ गठन नगर्ने प्रावधान राखेको छ ।

आइतबार बसेको व्यवस्थापिका संसदको विकास समितिले विधेयकमाथि मतदान गर्दै उक्त प्रावधान राखेको हो ।

आजको नेपाल समाचारपत्रमा खबर छ ।