दिल्ली क्यापिटल्सको टोलीमा परेनन् सन्दीप - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

दिल्ली क्यापिटल्सको टोलीमा परेनन् सन्दीप



नयाँ दिल्ली- इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

टस जितेको मुम्बईले पहिला बलिङ गर्ने निर्णय गरेको हो। दिल्लीले प्लेइङ-११ मा नेपालका युवा खेलाडी सन्दीप लामिछानेलाई समावेश गरेको छैन।

लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीप मुम्बईविरुद्ध टोलीमा पर्ने अनुमान गरिएको थियो।