सन्दीपले फेरी लिए विकेट - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सन्दीपले फेरी लिए विकेट



 

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आफ्नो पहिलो खेलमा उत्रिएका नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशन गरिरहेका छन् ।

दिल्ली क्यापिटल्सबाट तेस्रो खेलमा मौका पाएका सन्दीपले आफ्नो तेस्रो ओभरमा कोलकत्ताका सुबमन गिललाई रन आउट गराएका छन् । यसअघि उनले तेस्रो ओभरको चौथो बलमा निखिल नायकलाई बोल्ड गरेका थिए ।

उनले पहिलो ओभरमा किफायति बलिङ गर्दै मात्र एक रन खर्चिएका थिए ।

उनले दुई ओभर बलिङ गर्दा ७ रन खर्चिएर एक विकेट लिन सफल भएका छन् ।

दिल्लीले आईपीएलको तेस्रो खेलमा आएर नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई मौका दिएको हो । उनी दिल्लीका अघिल्ला दुई खेलमा प्लेईङ सेट बाहिर रहेका थिए ।