सन्दीपले गरे कमाल :पहिलो ओभर मै विकेट लिन सफल - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

सन्दीपले गरे कमाल :पहिलो ओभर मै विकेट लिन सफल



एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किङ्गस इलाभेन पन्जाबविरुद्ध नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशन गरेका छन् ।

दिल्ली क्यापिटल्सबाट दोस्रो खेल खेल्ने मौका पाएका सन्दीपले आफ्नो पहिलो ओभरमा विकेट लिन सफल भएका छन् । उनले साम करणलाई आउट गरे ।