सन्दीप लामिछाने पहिलो खेलमै प्लेइङ इलाभेनमा - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

सन्दीप लामिछाने पहिलो खेलमै प्लेइङ इलाभेनमा



काठमाडौं- नेपाली स्टार क्रिकेटर तथा चर्चित स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग-सीपिएलको पहिलो खेलको प्लेइङ इलाभेनमा परेका छन् ।

क्यारेबियन प्रिमियर लिग क्रिकेटको यो सिजन नेपालका सन्दीप लामिछाने पहिलो खेलमै प्लेइङ सेटमा परेका हुन्।

सन्दीप आबद्ध जमैका तल्लावाजले केहीबेरमा सेन्ट लुसिया जुक्ससँग खेल्दै छ। तल्लावाजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।