सन्दीपको टिमले बनायो २० ओभरमा १६५ रन
काठमाडौं,। दिल्ली डेयरडेभिल्सले पहिले ब्याटिङ गर्दै १६५ रन बनाएको छ ।
दिल्लीको लागि रिसभ पन्तले ३८ रन बनाएका छन् भने हर्सल पटेल र विजय शंकरले समात ३४ रन बनाएका छन् ।
पृथ्वी शा ले १७ र श्रेयस आइयरले १९ रन बनाएका छने ।