नेजस हैदराबाद शाखाहरुको संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

नेजस हैदराबाद शाखाहरुको संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न



हिमाल पोस्ट/पुस २२, हैदराबाद

नेपाली जन सम्पर्क समिति दक्षिण भारत क्षेत्र अन्तर्गत हैदराबाद शाखाहरुको संयुक्त भेला संगै नव वर्ष २०१७ को मेलमिलाप तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ दोस्रो सविधानसभाका उमेदवार तथा माहा समिति सदस्य बल बहादुर कुवर एवं विशिष्ट अतिथिमा केन्द्रीय सदस्य तथा दक्षिण भारत का प्रभारी कान्ति पर्शाद धमाला एवम् अन्य  अतिथिहरूमा केन्द्रीय सदस्य पहराम बिस्ट ,केन्द्रीय सदस्य कम्मान सिंह भण्डारी, राम प्रसाद रिमाल ,नैन बहादुर बिस्ट, दक्षिण भारतका क्षेत्रीय उपाध्यक्ष मीन बहादुर कुवर बरिस्ट सल्लाहकार तथा १३ माहा अधिवेशन प्रतिनिधि जनक बहादुर बोगटि सह कोशा अध्यक्ष गोपिन्द भण्डारी सङ्गठन सचिव तृथ बहादुर कुवर ,शिक्षा सचिव  लोक बहादुर साऊद, 15879417_1801851686734224_1355521332_nसदस्य खडक बहादुर बोगटि ,देवेन्द्र बोगटि कपूर सिंह बिस्ट ,हर्क बहादुर बिस्ट, गणेश बहादुर कुवर ,धन बहादुर चलाउने ,नर बहादुर साऊद, नन्ना शाही ,दक्षिण भारत क्षेत्रका पूर्व माहा सचिव योगेन्द्र गौतम, दलित सङ्घका सचिव पदम बहादुरभोला  ,कोषध्यक्ष सिंह बिक ,पूर्व अध्यक्ष पदम बहादुर बिक ,समाज सेवी शुरत वडा अलवाल शाखाका अध्यक्ष देवी साऊद सचिव मीन बहादुर साऊद तिरुमल गिरि शाखा का अध्यक्ष तुल सिंह भुल सचिव प्रेम बहादुर बोगटि हिमायत नगर शाखा का सचिव नर बहादुर बोहोरा ,बुइन फल्लि शाखाका अध्यक्ष धोज बहादुर चलाउने ,बालानगर शाखाका अध्यक्ष नर बहादुर बिस्ट ,सचिव कलम बिस्ट कोठी शाखाका अध्यक्ष दिर्ख बिक ,सरुनगर शाखाका अध्यक्ष केसर दमाइ लगायत तिन सय जनाको उपस्थिति भयको थियो ।

प्रमुख अतिथिले भारतका बिभिन्न सहरमा बस्दै आएका नेपालीहरुका समस्यालाई छिटो भन्दा छिटो कांग्रेसले सहयोग गर्ने बताएका थिए ।

दक्षिण भारत क्षेत्रका क्षेत्रीय उपाध्यक्ष राज बहादुर कुवरको अध्यक्षता र दक्षिण भारतका क्षेत्रीय महासचिव नन्दा सिंह बोगटिको सन्चालनमा  कार्यक्रम सम्पन्न भयको थियो ।