सांसद राजधानी लैजाने कसरतमा, मतदाता जाडोमा ज्यान जोगाउन तिर - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

सांसद राजधानी लैजाने कसरतमा, मतदाता जाडोमा ज्यान जोगाउन तिर



पुस पहिलो दिनदेखि पुर्वी नेपालमा चिसो ह्वातै बढेको छ ।

गरिव विपन्न बस्तीमा कठ्यांग्रिएर ज्यानै जाला भन्ने चिन्ता छ ।

जाडोबाट जोेगिन उनीहरुले न्यानो खोजिरहेछन् ।

मतदाताको जनजीविकाका यस्तै यस्तै मुद्धा उचालेर प्रदेशसभा निर्वाचित सांसद एमएलए भने प्रादेशि राजधानी आफुअनुकुल स्थानमा राख्नुपर्ने भन्दै तताईरहेका छन् ।
प्रदेश १ को राजधानी विराटनगर, सुनसरी वा धनकुटा कहाँ बनाउने भनने विवाद छ ।

यसै विषयलार्य लिएर तीनवटै ठाउँमा चर्किएको आन्दोलनमा प्रदेशसभा सांसद्को भुमिका अग्रणी छ ।, यो खबर आजकोनागरिकमा छ ।