मन्त्रीपरिषद्को बैठक जारी: संसदको अधिवेशन बोलाउन सिफारिस गर्ने - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

मन्त्रीपरिषद्को बैठक जारी: संसदको अधिवेशन बोलाउन सिफारिस गर्ने



काठमाडौं- मन्त्रीपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी समितिको बैठक सकिएलगत्तै शुरु भएको मनित्रपरिषद्को बैठक शुरू भएको हो ।

आजको मनित्रपरिषद्को बैठकले संसदको अधिवेशन बोलाउनका लागि राष्ट्रपतिलाई आह्रवान गर्न सिफारिस गर्ने भएको छ ।

परराष्टमन्त्री समेत रहेका प्रदीप ज्ञवालीले मनित्रपरिषद्को बैठकले संसदकोअ धिवशेन आह्रवान गर्न राष्टपतिलाई सिफारिस गर्ने बताए । एमाले स्थायी समिति बैठकमा त्यस विषयमा छलफल भएको थियो ।

मन्त्रीपरिषद्को बैठक शुरु हुनै लाग्दा सर्वाेच्चले ओली क्याविनेटमा रहेका ७ जना गैह सांसदलाई मन्त्रीमा पर्नुनियुक्ति गरेको असम्वैधानिक भएको भन्दै नियुक्ति खारेज गरेपछि यो मनित्रपरिषद्को बैठक वसेको हो ।

ज्ञवालीले सर्वोच्चको फैसल्लालाई स्वीकार गरिने बताएका थिए ।

उनले सरकारले संसद्‌बाटै बजेट ल्याउने पनि बताए । अध्यादेश वा अर्को कुनै बाटोवाट बजेट आउादैन् संसदबाटै बजेट आउँछ , उनले भने ।