ओलीले गरे संसद विघटन - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

ओलीले गरे संसद विघटन



काठमाडौँ- पार्टीको आन्तरिक विवादमा फसेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेका छन्।

आइतबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले संसद विघटन गर्ने सिफारिस गरेको हो ।

उक्त निर्णय अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाइने तयारी भैरहेको बताइएको छ।