समाजसेवी प्रधानको निधन - Himal Post Himal Post
  • ११ बैशाख २०८२, बिहीबार
  •      Thu Apr 24 2025
Logo

समाजसेवी प्रधानको निधन



नयाँ दिल्ली

वर्ल्ड गोर्खा फाउंडेशन ट्रस्टका अध्यक्ष एवम् समाजसेवी समीर प्रधानको निधन भएको छ । ब्रेन हेम्रेजको कारण केही समय यता अस्पतालमा रहेका प्रधानको गए राति निधन भएको हो ।

विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध रहेका प्रधानको  स्थाई घर देहरादुन भए पनि करिब २२ वर्ष यता दिल्लीमा रहेका थिए । उनको परिवारमा दुई छोरी र श्रीमती रहेका छन् ।