यस्तो छ सम्पत्ती बिवरण पछी प्रचण्डको आलोचना सामाजिक संजालमा
समिर प्रकाश पाण्डे
प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद्का ४१ सदस्यमध्ये सबभन्दा ‘गरिब’ देखिएका छन् । चार महिना ढिलो गरी बुधबार सार्वजनिक सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री दाहालको सम्पत्तिका रूपमा पत्नी सीताका नाममा चितवन, भरतपुरमा एक कट्ठा जमिन र तीन तोला सुन मात्र छ । ती दुवै पैतृक सम्पत्ति रहेको उनले उल्लेख गरेका छन् ।
गत साउन २० मा दोस्रोपल्ट प्रधानमन्त्री चयन भएका दाहालले सम्पत्ति विवरणमा आफ्नो नाममा घर र स्वआर्जनसमेत केही नभएको देखाएका छन् । दाहालको सुकुम्बासी जस्तै देखिने सम्पत्ति विवरणप्रति सामाजिक सञ्जालमा बुधबार देखी रोचक प्रसङ्गले निकै चर्चा पाएका छन अपत्यारिलो सम्पत्ति बिवरण प्रस्तुत गरेको भन्दै सर्वसाधारण ले कटाक्ष गरेका छन । यसै बिच हाम्रा मनोरंजन सम्पादक समिर प्रकाश पाण्डेले केहि पोष्टहरु हिमाल पोष्टका लागि साभार गरेका छन हेरौ जस्ताको तस्तै: –