प्रचण्ड-नेपाल समूहले गरे संसद बैठक बहिस्कार - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

प्रचण्ड-नेपाल समूहले गरे संसद बैठक बहिस्कार



काठमाडौं । प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिस्कार गरेका छन् ।

कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन् ।

प्रचण्ड–नेपाल समूहका सबै सदस्य बाहिरिएका छन् ।