सलमान खानको सम्पत्ति कति छ ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सलमान खानको सम्पत्ति कति छ ?



बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी व्यापार गरेका छन् ।

जसबाट उनले धेरै रकम लिएको कुरा पनि बाहिर आउने गरेको । थाहा पाउनुहोस्

सलमान खानको सम्पत्ति कति छ ?

उनको वार्षिक आम्दानी २८.५ मिलियन डलर रहेको छ । फिल्म, इडोर्समेन्ट तथा अन्य विधाबाट उनले वार्षिक यति आम्दानी गर्छन् ।

उनको घरहरु लगायत अन्य सम्पत्तिहरु यस्ता छन्

वनविएचके फ्ल्याट, ग्यालेक्सी अपार्टमेन्ट, बान्द्रा–४,४४,००० अमेरिकी डलर

यो घरमा उनी आफ्नो बाल्यकालदेखि बस्दै आइरहेका छन् ।

एकसय पचास एकडमा फैलिएको फार्म हाउस, पानभेल–११।९ मिलियन अमेरिकी डलर

यो फार्म हाउसलाई बहिनी अर्पिता फार्म हाउसको नाम दिइएको छ । यस फार्म हाउसमा ३ वटा बंगला, जिम हल, पुल, घर पालुवा जनावरहरु र पाँचवटा घोडाहरु रहेका छन् ।

होलिडे होम, गोवा बिच–१४।८ मिलियन अमेरिकी डलर

ट्रिपलेक्स फ्ल्याट, बिल्डर धिरज ग्रुप, बान्द्रा–४।५ मिलियन अमेरिकी डलर

१४००० स्वायर फिट प्लट, सान्टाक्रुज, मुम्बइ–१७।८ मिलियन डलर

कार र बाइक

अउडी एएटएल–१,७४,६७० अमेरिकी डलर

ल्याण्ड रोभर रेन्ज रोभर–३,१८,२५० अमेरिकी डलर

बिएम डब्लु एक्स सिक्स–१,७७,६२८ अमेरिकी डलर

मर्सिटिज बेन्ज जिएल क्लास–१,२२,८६० अमेरिकी डलर

सुजुकी इन्ट्रोडर एम१८०० आरजेड लिमिटेड एडिसन–२२,२०३ अमेरिकी डलर

साइकल

जाएन्ट प्रोपल २०१४ एक्सटिसी–६,६६० अमेरिकी डलर

पानी जहाज–४,४४,००० अमेरिकी डलर

लगानी र शेयर

यात्राडटकम–५ प्रतिशत स्टेक

कम्पनी इभ्यालुएसन–२१८ मिलियन अमेरिकी डलर

बिङ ह्युमन– यस संस्थाका मालिक

ब्राण्ड सेल्स–३५ मिलियन–यसबाट उठेको रकमको ८ देखि १० प्रतिशत ब्राण्ड सेल्स फाउण्डेसनमा जाने गर्छ ।