२०७५ फाल्गुन ९, बिहिबार

सलमान खानको सम्पत्ति कति छ ?

October 11, 2018
232 Views
Spread the love
  • 33
    Shares

बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी व्यापार गरेका छन् ।

जसबाट उनले धेरै रकम लिएको कुरा पनि बाहिर आउने गरेको । थाहा पाउनुहोस्

सलमान खानको सम्पत्ति कति छ ?

उनको वार्षिक आम्दानी २८.५ मिलियन डलर रहेको छ । फिल्म, इडोर्समेन्ट तथा अन्य विधाबाट उनले वार्षिक यति आम्दानी गर्छन् ।

उनको घरहरु लगायत अन्य सम्पत्तिहरु यस्ता छन्

वनविएचके फ्ल्याट, ग्यालेक्सी अपार्टमेन्ट, बान्द्रा–४,४४,००० अमेरिकी डलर

यो घरमा उनी आफ्नो बाल्यकालदेखि बस्दै आइरहेका छन् ।

एकसय पचास एकडमा फैलिएको फार्म हाउस, पानभेल–११।९ मिलियन अमेरिकी डलर

यो फार्म हाउसलाई बहिनी अर्पिता फार्म हाउसको नाम दिइएको छ । यस फार्म हाउसमा ३ वटा बंगला, जिम हल, पुल, घर पालुवा जनावरहरु र पाँचवटा घोडाहरु रहेका छन् ।

होलिडे होम, गोवा बिच–१४।८ मिलियन अमेरिकी डलर

ट्रिपलेक्स फ्ल्याट, बिल्डर धिरज ग्रुप, बान्द्रा–४।५ मिलियन अमेरिकी डलर

१४००० स्वायर फिट प्लट, सान्टाक्रुज, मुम्बइ–१७।८ मिलियन डलर

कार र बाइक

अउडी एएटएल–१,७४,६७० अमेरिकी डलर

ल्याण्ड रोभर रेन्ज रोभर–३,१८,२५० अमेरिकी डलर

बिएम डब्लु एक्स सिक्स–१,७७,६२८ अमेरिकी डलर

मर्सिटिज बेन्ज जिएल क्लास–१,२२,८६० अमेरिकी डलर

सुजुकी इन्ट्रोडर एम१८०० आरजेड लिमिटेड एडिसन–२२,२०३ अमेरिकी डलर

साइकल

जाएन्ट प्रोपल २०१४ एक्सटिसी–६,६६० अमेरिकी डलर

पानी जहाज–४,४४,००० अमेरिकी डलर

लगानी र शेयर

यात्राडटकम–५ प्रतिशत स्टेक

कम्पनी इभ्यालुएसन–२१८ मिलियन अमेरिकी डलर

बिङ ह्युमन– यस संस्थाका मालिक

ब्राण्ड सेल्स–३५ मिलियन–यसबाट उठेको रकमको ८ देखि १० प्रतिशत ब्राण्ड सेल्स फाउण्डेसनमा जाने गर्छ ।

Facebook Comments
  • 33
    Shares

You may be interested

भारतबाट उद्धार गरिएका १७९ नेपाली काठमाडौँ ल्याइयाे
पत्रपत्रिका
0 shares17 views
पत्रपत्रिका
0 shares17 views

भारतबाट उद्धार गरिएका १७९ नेपाली काठमाडौँ ल्याइयाे

विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०९:००

काठमाडौँ । भारतकाे मणिपुर हुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने क्रममा उद्धार गरिएका १७९ जना काठमाडौँ ल्याइपुर्याइएकाे छ । मङ्गलबार…

अझै खुलेन नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार
पत्रपत्रिका
0 shares17 views
पत्रपत्रिका
0 shares17 views

अझै खुलेन नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार

विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:५२

काठमाडौँ । नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच…

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली
पत्रपत्रिका
0 shares17 views
पत्रपत्रिका
0 shares17 views

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली

विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:४२

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो…