नेकपाको सचिवालय बैठक सकियो - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

नेकपाको सचिवालय बैठक सकियो



काठमाडौं- नेकपाको सचिवालय बैठक सकिएको छ। निर्णायक भनिएको बैठक लामो समय बसेर सकिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक करिब तीन घण्टा लम्बिएको थियो।

आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सबै सचिवालय सदस्य सहभागी थिए।