सरकारी पैसा मनोमानी ढंगले खर्च गर्दै साझा प्रकाशन - Himal Post Himal Post
  • २१ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 5 2025
Logo

सरकारी पैसा मनोमानी ढंगले खर्च गर्दै साझा प्रकाशन



 

 १८ श्रावण, काठमाडौं। 

मुलुककै पुरानो साहित्यिक संस्था साझा प्रकाशनले सरकारबाट पाएको अनुदान रकम मनोमानी ढंगले खर्च गरेको पाईएको छ ।

साझाले आईतबार सार्वजनिक गरेको २०७३ पुस २८ देखि २०७४ साउन १२ सम्मको खर्च विवरणमा यस्तो भेटिएको हो ।

सरकारले गत बर्ष साझालाई मन्त्रिपरिषद निर्णयबाट शिक्षा मन्त्रालयमार्फत १० करोड अनुदान र २० करोड ऋण गरी ३० करोड रुपैयाँ उपलब्ध गराएको थियो ।  खबर आजको कान्तिपुर दैनिकमा छ ।