प्रहरीले साइबर ब्युरो बनाउँदै
हिमाल पोष्ट / काठमाडौं, मंसिर १७
हरी प्रधान कार्यालयले साइबर ब्युरोको अवधारणा अघि सारेको छ। कान्तिपुर दैनिकमा समाचार छ ।
साइबर अपराधका घटना बृद्धि भएपछि प्रहरीले विशेष प्रकृतिको साइबर ब्युरोका लागि कार्ययोजना निर्माण थालेको हो। अहिले महानगरीय अपराध महाशाखा केन्द्रीय अनुसन्धान विभागले आ आफ्नै हिसावले साइबर अपराधका मुद्दामाथि अनुसन्धान गरिरहेका छन् ।
डिआइजी हेमन्त मल्लका अनुसार प्रहरीले यसको संरचनात्मक स्वरुपबारे छलफल चलाइसकेको छ।