सडक विस्तारको क्रममा झडप,तीन जना प्रहरी नियन्त्रणमा - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

सडक विस्तारको क्रममा झडप,तीन जना प्रहरी नियन्त्रणमा



भक्तपुर : सानो थिमि निकोसेरा र पेप्सीकोलाको सडक विस्तारको क्रममा झडप हुँदा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सरकारी काम सेवामा अवरोध पुर्‍याएको भन्दै थिमिको महेश रंञ्जितकार, तुल्सीभक्त घजू र राकृष्ण शंखदेवलाई नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालय कुमार श्रेष्ठले जानकारी दिए।थाहा खबरबाट