एकैपटक ५७ उपसचिवको सरुवा (सूचीसहित) - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

एकैपटक ५७ उपसचिवको सरुवा (सूचीसहित)



काठमाडौं- सरकारले एकेपटक ५७ जना उपसचिवहरुको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णयबाट ५७ जना उपसचिवहरुको सरूवा गरेको हो।

मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा त्यस मातहतका निकायदेखि स्थानीय तह सम्ममा ती उपसचिवहरूको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।