देशका सबैजसो विमानस्थल घाटामा, के गर्छ प्राधिकरण ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

देशका सबैजसो विमानस्थल घाटामा, के गर्छ प्राधिकरण ?



मुलुकभरका ५० विमानस्थलमध्ये ४३ घाटामा देखिएका छन ।

त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलसहित पोखरा, भैरहवा, लुक्ला, भरतपुर, सिमिकोट, नेपालगन्ज बाहेक अन्य सबै घाटामा चल्दै आएका छन् ।

हमल नियमित र चार्टर गरी २९ वटा विमाानस्थल चालु आवस्थामा छन् ।

यो सुचीमा रहेका २२ वटा विमानस्थल घाटामा छन् ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार ठुलो घाटामा रहेका विमानस्थलमा जनकपुर, धनगढी, सिमरा, सुर्खेत, विराटनगर, जुम्ला, रुकुम, रुम्जाटार, थामखर्क, तुम्लिङटार छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।