राजनीतिक नियुक्ति पाएका सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

राजनीतिक नियुक्ति पाएका सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय



काठमाडौं । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।