रसियाको आत्मघाती गोल - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

रसियाको आत्मघाती गोल



काठमाडौं– स्पेनले रसियाविरुद्ध अग्रता लिएको छ ।विश्वकप फुटबलको नक आउट चरणको स्पेन र रुसबीचको  पहिलो खेलमा स्पेनले एक – शून्यको अग्रता लिएको हो  ।

खेलको ११ औं मिनेटमा रसियाका डिफेन्डर सेरगेइले आत्मघाती गोल गरेपछि स्पेनले अग्रता बनाएको हो ।