सीके राउतको पार्टीले खाता खोल्यो, रुपन्देहीमै एक सिट जित्यो - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

सीके राउतको पार्टीले खाता खोल्यो, रुपन्देहीमै एक सिट जित्यो



सीके राउत नेतृत्वको जनमत पार्टीले पनि स्थानीय निर्वाचनमा खाता खोलेको छ । केही समय अघि मात्रै खोलेको जनमत पार्टीले तराईका केहि क्षेत्रमा आक्रामक संगठन विस्तार गरिरहेको थियो ।

स्थानीय निर्वाचनमा भाग लिएको उक्त पार्टीले रुपन्देहीको गैडहवा गाउपालिका वडा नं २ को अध्यक्ष हाट पारेको छ ।

डा. सीके राउत नेतृत्वको जनमतका सराजुद्धीन धुनियाले ५७८ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।