रुकुमको फेरी बस दुर्घटना, १६ जना घाइते

रुकुम – रुकुमको सल्लेबाट मुसिकोटतिर गइरहेको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरु मध्ये केहीको उद्दारकार्य जारी रहेको प्रहरीले जानेको छ ।
सल्लेबाट मुसिकोटतिर गइरहेको ना५ख ६५१४ नम्बरको बस सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।
केहि घाइतेहरू सबैलाई अस्पताल पुर्याएर उपचार भइरहेको छ,’ उनले भने ।
गेल तस्विर

