सरकार र राप्रपाबीच वार्ता सुरु : यस्तो छ अवस्था - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

सरकार र राप्रपाबीच वार्ता सुरु : यस्तो छ अवस्था



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र सरकारबीचको वार्ता सुरु भएको हो। औपचारिक वार्ता मंगलबार दिउँसो सिंहदरबारस्थित कानून मन्त्रालयमा सुरु भएको राप्रपा एक नेताले जानकारी दिए।

राप्रपाले वार्ताका लागि वरिष्ठ नेता दीपक बोहोराको सन्योजकत्वमा समिति तीन सदस्यीय वार्ता समिति बनाएको थियो। आइतबार सरकारले वार्ताको लागि औपचारिक पत्र पठाएपछि सोमबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले यो समिति बनाएको हो।

हिन्दुराज्य र राजतन्त्र पुनःस्थापनको माग राख्दै राप्रपा आन्दोलनमा छ।