भारतलाई झट्का : रोहित शर्मा दोश्रो ओभरमै आउट - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

भारतलाई झट्का : रोहित शर्मा दोश्रो ओभरमै आउट



‘रिजर्भ डे’ मा न्युजिल्यान्डसँग सेमिफाइनल खेलिरहेको भारतलाई झट्का लागेको छ । सबैभन्दा धेरै रन बनाउने रोहित शर्मा आजको खेलमा भने दोश्रो ओभरमै आउट भएका छन् ।

सेमिफाइनल सजिलै जित्ने अनुमान गरिएकोमा भारतलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ ।