भरतपुरमा रेणुले घटाइन् मतान्तर - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

भरतपुरमा रेणुले घटाइन् मतान्तर



काठमाडौं- भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक भैरहेको छ ।

प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहालले मतान्तर घटाएकी छन् । एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले रेणु अघि छन् ।

रेनुले १२ मत ल्याउँदा विजयले ११ मत पाएका छन् । यस्तै जगन्नाथ पौडेलले जम्मा एक मत पाएका छन् ।