भरतपुरमा रेणु पछाडी परिन् - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

भरतपुरमा रेणु पछाडी परिन्



भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । ताजा अवस्थामा मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहाल फेरि पछि परेकी छन् ।

गठबन्धनको समर्थित उनको मत ३ हजार ४६ रहेको छ भने एमालेका विजय सुवेदीले ३ हजार ७५ मत प्राप्त भएको छ ।

यस्तै गठबन्धनको बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १ हजार ३७ मत पाएका छन् ।
भरतपुरमा मतगणना जारी रहँदा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।