भरतपुर महानगर: विजय सुवेदीभन्दा रेणु दाहाल धेरै पछाडी - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

भरतपुर महानगर: विजय सुवेदीभन्दा रेणु दाहाल धेरै पछाडी



काठमाडौं । चितवनको चर्चित भरतपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम आएको छ ।

परिणामअनुसार १२ मत गन्दा एमालेका विजय सुवेदीले पाँच मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ मत पाएकी छन् । चार मत बदर भएको छ ।