बढ्यो रेणुको मतान्तर, पछाडी परे विजय - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

बढ्यो रेणुको मतान्तर, पछाडी परे विजय



भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी नेतृ रेणु दाहालले मतान्तर बढाएकी छन् । एमालेका विजय सुवेदीसँग कडा टक्कर भैरहेको भरतपुरमा यस्तो छ पछिल्लो अपडेट:

वार्ड नं १ मा ८०० मत गन्दा
रेनु दाहाल (५ दलीय गठबन्धन) – ३२६
विजय सुवेदी (एमाले/राप्रपा गठबन्धन) – २८१

उपमेयर
चित्रसेन अधिकारी (५ दलीय गठबन्धन)– ३५८
हिमला गुरुङ्ग (एमाले/राप्रपा गठबन्धन) – २१४