अग्रता बढाउँदै रेनु दाहाल - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

अग्रता बढाउँदै रेनु दाहाल



भरतपुर- चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी साझा उमेदवार नेकपा (माओवादी केन्द्र)की नेतृ रेनु दाहालले अग्रता कायम राखेकी छन् ।

२,५८१ मत गन्दा दाहालको पक्षमा ९८० मत खसेको छ ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले ८७१ मत पाएका छन् ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ३२६ मत ल्याएका छन् ।