नायिका रेखा थापाद्वारा राप्रपा परित्याग ! - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

नायिका रेखा थापाद्वारा राप्रपा परित्याग !



काठमाडौं, २४ साउन ।

नायिका रेखा थापाले कमल थापा नेतृत्वको राप्रपा परित्याग गरेकी छन् । उनी पशुपति शम्शेर राणा नेतृत्वको नयाँ पार्टीमा आबद्ध भएकी छन् ।