रेखा थापाको कार दुर्घटना - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

रेखा थापाको कार दुर्घटना



काठमाडौं ।

नायिका रेखा थापाको कारलाई एक ट्रकले ठक्कर दिएको छ । राजधानीको चावहिलमा बुधबार दिउँसो एक मालबाहक ट्रकले उनको कारलाई ठक्कर दिएपछि दुर्घटना भएको हो । ट्रकको ठक्करबाट थापा घाइते नभए पनि उनको कारमा भने क्षति पुगेको प्रहरीले जनाएको छ ।

टिभी फिल्मीबाट अन्तर्वार्ता दिएर फर्कने बेला ट्रकले उनको कारलाई ठक्कर दिएको थियो ।