राष्ट्र बैंकका बर्मचारीलाई मालामाल : ५ अर्बको 'बम्पर' प्याकेज - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

राष्ट्र बैंकका बर्मचारीलाई मालामाल : ५ अर्बको ‘बम्पर’ प्याकेज



नागरिक दैनिक :-

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई ५ अर्ब रुपैयाँबराबरको बम्पर प्याकेज सुविधा दिने तयारी गरेको छ ।

राष्ट्र बैंक बैंकहरुको पनि बैंक हो ।

राष्ट्र बैंक उच्च स्रोतका अनुसार यो प्याकेजले प्रत्येक कर्मचारीलाई ४५ लाख रुपैयाँबराबरको विनाब्याजी घरजग्गा सापटी रकमदेखि खाईपाई आएका सबै शीर्षकअन्र्तगत भत्तामा साढे १८ प्रतिशतको बृद्धिसमेत समेटेको छ ।

हाल बैंकमा १ हजार २ सय ५० कर्मचारी छ ।