रामशरण र अर्जुननरसिंह दुवै हार नजिक
काठमाडौं ।
नुवाकोट क्षेत्र नम्बर २ मा एमालेले कांग्रेसलाई पछि पारेको छ ।
अर्जुननरसिंह केसीले १० हजार ४२३ मत प्राप्त गर्दा एमालेका नारायणप्रसाद खतिवडाले १४ हजार ४९४ मत प्राप्त गरेका छन् ।
२ वटै क्षेत्रमा पदेशतर्फ बाम गठबन्धन अगाडि रहेको छ ।
रामशरण महत
नुवाकोट क्षेत्र नम्बर १ मा डा. रामशरण महत पछि परेका छन् ।
महतले १० हजार ४०० मत प्राप्त गर्दा उनका निटकतम प्रतिद्वन्दी माओवादी केन्द्रका हितमान तामाङले १२ हजार ७२१ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रमा प्रदेशतर्फ दुवै क्षेत्रमा बाम गठबन्धन अगाडि रहेको छ ।