दुर्घटनामा परे राजेश पायल राई ! - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

दुर्घटनामा परे राजेश पायल राई !



गुल्मीः गायक तथा अभिनेता राजेश पायल राई सवारी दुर्घटनामा घाइते भएका छन् ।

गुल्मी महोत्सवमा सहभागी हुन जाने क्रममा दुवीचौरमा उनको गाडी दुर्घटनामा परेको हो।

घाइते राईको सदरमुकाममा रहेको जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको छ ।

उनको टाउकोमा चोट लागेको र उनको अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।