महानायक राजेश हमाल पहिलो पटक पत्नी मधू भट्टराईसँग अनस्क्रिनमा (भिडियो सहित) - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

महानायक राजेश हमाल पहिलो पटक पत्नी मधू भट्टराईसँग अनस्क्रिनमा (भिडियो सहित)



काठमाडौं – महानायक राजेश हमाल पहिलो पटक पत्नी मधू भट्टराईसँग अनस्क्रिनमा देखिएका छन्। पछिल्लो समय फिल्मी करियरबाट टाढा रहेर अन्य कार्यक्रममा बेस्त राजेश एउटा गीतको म्युजिक भिडियोमा पत्नी मधुका साथ देखा परेका हुन्।

हिरादेवी श्रेष्ठको शब्द, सुनिल सिंह ठकुरीको संगीत तथा स्वरमा रहेको गीतमा राजेश हमाल पत्नी मघूसँग आफ्नै जीन्दगीको परिचय खोजिरहेको देख्न सकिन्छ। म्युजिक भिडियोमा मधूलाई अन्त्यमा देखाइएको छ।

https://youtu.be/G-BeSZbB728