राजपाको संयोजकमा झा - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

राजपाको संयोजकमा झा



काठमाडौं – राष्ट्रिय जनता पार्टी(राजपा)को केन्द्रीय संयोजकमा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा तोकिएको छ । पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रीय प्रणाली अनुसार भोलि सोमबारदेखि लागु हुने गरी उनी केन्द्रीय संयोजक तोकिएका हुन् ।

बिहीवार पार्टी कार्यालय बबरमहलमा संयोजक शरत्सिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय अध्यक्ष मण्डलको बैठक उक्त निर्णय गरेको राजपाले जनाएको छ । बैठकले पार्टीको विधानसमेत संशोधन गर्ने निर्णय गरेको छ ।