रेलले रिक्सालाई ठक्कर दिँदा ८ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।
ताङवानी क्षेत्रमा यात्रु बोकेको रिक्सालाई खुसाल खान खटक एक्सप्रेस रेलले ठक्कर दिएको हो । दुर्घटनामा रिक्सा क्षतिग्रस्त भएको छ । रासस, सिन्ह्वा

