मोदीले घिनलाग्दो राजनीति गरेर सेन्टिमेन्ट बटुल्न खोजे : गान्धी - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

मोदीले घिनलाग्दो राजनीति गरेर सेन्टिमेन्ट बटुल्न खोजे : गान्धी



भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पुलवामामा भएको आतंकवादी आक्रमणलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अति राजनीतिकरण गरेको आरोप लगाएका छन्।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीले घिनलाग्दो राजनीति गरेर सेन्टिमेन्ट बटुल्न खोजेको आरोप सनत लगाए ।

‘हामीले त्यसलाई कुनै राजनीतिकरण गरेका छैनौँ, घटना लगत्तै हामीले पत्रकार सम्मेलन नै गरेर यस विषयमा सुरक्षा निकाय र सरकारलाई सहयोग गर्ने बताएका थियौँ, तर दुर्भाग्य सरकारले भने त्यस विषयलाई राजनीतिकरण गर्‍यौँ’ गान्धीले भने।

उनले प्रतिपक्षी दल कांग्रेस र अन्य दलहरुले सरकारप्रति देखाएको एक्वबद्धतालाई सरकारले दुरुपयोग गरेको टिप्पणी पनि गरे। आउँदो आम निर्वाचनलाई लक्षित गरेर आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले देशका लागि जीवन अर्पण गरेका आफ्नो पार्टीका नेताहरू देशका लागि शहीद बन्न पनि तयार रहेको बताए।