रविन्द्र अधिकारीका नाममा विमानस्थल बनाईने - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

रविन्द्र अधिकारीका नाममा विमानस्थल बनाईने



काठमाडौँ – सरकारले स्वर्गीय नेता रविन्द्र अधिकारीका नाममा विमानस्थल बनाउने भएको छ । बजेट भाषणका राममा अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गतेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षमा विमानस्थल निर्माणका लागि १ अर्ब ३३ करोड विनियोजन गरेको छ। बजेट वक्तव्यमार्फत अर्थमन्त्री पौडेल आन्तरिक विमानस्थल निर्माण तथा उस्तरउन्नतिका लागि उक्त रकम विनियोजन गरिएको बताएका छन्।

सरकारले सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल र चुहान डाँडा विमानस्थलको नाम आङ्छिरिङ विमाास्थल राख्ने घोषणा गरेको छ।