राजदूत उपाध्यायद्वारा राजीनामा, उम्मेदवार बन्ने तयारी - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

राजदूत उपाध्यायद्वारा राजीनामा, उम्मेदवार बन्ने तयारी



काठमाडौं, असोज २० ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन । उनीे आगामी मंसिरमा हुने चुनाबमा उम्मेदवार बन्ने तयारीमा छन ।

राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै शुक्रबार पदबाट राजीनामा दिएको बताएका हुन । राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाएका हुन ।

राजदूत उपाध्यायले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनी राजनीतिमा फर्किने बताइएको छ ।