पुतलीसडकमा आगलागी - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

पुतलीसडकमा आगलागी



काठमाडौं- विद्युत प्राधिकरणको ट्रान्समिटर पड्किँदा पुतलीसडक चोकमा आगलागी भएको छ ।

प्रहरीकाअनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीका कारण अन्य क्षति नभएको पनि प्रहरीले जनाएको छ ।

चोकमै रहेको ट्रान्समिटर र कम्प्युटरबजार अगाडी रहेको बिजुलीको पोलमा आगो बलिरहेको बताइएको छ ।

थप विवरण आउन बाँकी छ…