पुष्पा भुषाल बबिन नेपाली कांग्रेस सचेतक - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

पुष्पा भुषाल बबिन नेपाली कांग्रेस सचेतक



काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाको सचेतकमा पुष्पा भुषाल मनोनित भएकी छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भुसाललाई सचेतक मनोनित गरेकी हुन् । उनी उपसभामुखको उम्मेदवार समेत बनेकी थिइन् तर, वाम गठबन्धनकी शिवमाया तुम्बाहाम्फेसँग पराजित भइन् ।

दलको उपनेतामा विजयकुमार गच्छदार र प्रमुख सचेतकमा बालकृष्ण खाँड यसअघि नै नियुक्त भइसकेका छन् ।