पूर्वराजा ज्ञानेन्द्रले क-कसको गरे श्राद्ध ? हेर्नुहोस - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पूर्वराजा ज्ञानेन्द्रले क-कसको गरे श्राद्ध ? हेर्नुहोस



भदौ २६, काठमाडौं-

पूर्व राजा ज्ञानेन्द्र शाह अहिले के मा ब्यस्त होलान अनुमान लगाउन सक्नुहुन्छ ?

करिब दुई साताअघि थाइल्याण्ड भ्रमण गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दरबार हत्याकाण्डमा दिवंगत भएका आफ्ना दाजु, भायजु, हजुरबुबा, र हजुरआमाको श्राद्ध गर्न व्यस्त छन् ।

उनले हिजो आइतबार २०५८ साल जेठ १९ मा हत्या भएका आफ्ना दाजु विरेन्द्र भाउजू ऐश्वर्या, दाजुका छोरा दिपेन्द्र र निराजनको श्राद्ध गरे ।

दरबार हत्यकाण्डमा १० जनाको हत्या भएको थियो ।

१६ दिन लामो सोह्र श्राद्धमा उनले पहिलो दिन आफ्ना बुबा महेन्द्रको श्राद्ध गरेका थिए ।

आजको नेपाल समाचारपत्रमा खबर छ ।