नेताहरुमाथि यसरी खनिए पूर्वराजा !

काठमाडौं ।
भारतको धार्मिक भ्रमण सकेर नेपाल फर्केका पुर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक दलमाथि घुमाउरो भाषामा प्रहार गर्दै खनिएका छन् ।
उनले प्रजातन्त्र दिवसको अवसर पारेर जारी गरेको विज्ञप्तिमा मुलुकको अस्थिरताबारे चिन्ता ब्यक्त गरेका छन् ।
प्रजातन्त्रमा सबैले सम्मानित गर्दछन् भन्ने विश्व व्यापी मान्यता र विश्वास छ । तर प्रजातन्त्रलाई संस्थागत गर्ने या समस्याहरुको समाधान खोज्ने क्रममा भएका कुनै पनि राजनीतिक सम्झौता,सहमति या समझदारीमा देशको गौरव बढाउने विषयले प्राथमिकता किन पाएन ? उनको मुख्य प्रश्न छ ।


